Duration 5:54

Gagan Thapa questions about the amount spent by the Government of Nepal on Covid-19 prevention.

26 watched
0
0
Published 9 Jun 2020

१० अर्ब खर्च कहाँ भयो सरकारसँग एक-एक हिसाब माग्छौ, क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सनट्रेसन क्याम्प ? मंगलवारको प्रतिनिधि सभाको बैठकको शुरुमै सभामुखसँग विशेष समय मागेर बोलेका सांसद थापाले आक्रोशित हुँदै भने, ‘सदनमा कांग्रेसले एउटा-एउटा कुराको हिसाब किताब कांग्रेस सुतेर बस्दैन अब ।’ ‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिन थालेको टिप्पणी गरे ।

Category

Show more

Comments - 0