Duration 13:29

News मंसिर २४ का मुख्य खबर | जीप दुर्घटनामा ३ को मृत्यु, कांग्रेस महाधिवेशन शुरू, फाईजर, माओवादी |

112 watched
0
5
Published 10 Dec 2021

News 🔴 मंसिर २४ का मुख्य खबर | जीप दुर्घटनामा ३ को मृत्यु, कांग्रेस महाधिवेशन शुरू, फाईजर, माओवादी | #sabaikochasokhabar #sabaikochaso #aajakokhabar #tattatokhabar #newstoday #newsheadlines #nepalikhabar /watch/gaiiCfWst3_si /watch/sMy2SGbXZidX2 /watch/YD02oNoiwaZi2 /watch/ULN48viGQlSG4 आज मंसिर २१ गतेका मुख्य खबर तथा समाचारहरु १) नेपालमा पनि दुई जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, सतर्क रहन सरकारको निर्देशन । २) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिए पनि लकडाउन नगर्ने सरकारको घोषणा । ३) नेपालमा पनि मदरसा शिक्षा पाठ्यक्रममा समावेश गराउने सरकारको तयारी । ४) प्युठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु। ४ जना घाईते । ५) प्रहरीद्वारा भुपेन्द्र हत्याको मुख्य कारण सार्वजनिक, हत्यामा संलग्न १२ जना अझै फरार । ६) पुनः सभापतिमा उठ्ने प्रधानमन्त्री समेत रहेका देउवाको घोषणा । ७) सबै क्षेत्रको खर्चमा मितव्ययिता अपनाईएको मन्त्री आलेको दावी । ८) बैंकिङ कसुर गरेको आरोपमा देलेखका एक व्यक्ति बुटवलबाट पक्राउ, थप अनुसन्धान जारी । ९) नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या बढ्दै, पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु । १०) एमसिसी विरुद्ध २२ दलिय मोर्चालाई सहभागी गराई यही २६ गते वृहत प्रर्दशन गर्ने जनमोर्चाको तयारी । ११) भारतबाट नेपाल फर्केकालाई अनिवार्य क्वारेन्टिमा राख्न प्रशासनको निर्देशन । १२) नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भए भूमिगत, विभिन्न सम्मेलनका बारेमा भने अनौपचारिक कुराकानी गर्ने । १३) आगामी निवार्चनसम्ममा माओवादी पार्टी देशको पहिलो पार्टी बन्ने प्रवक्ता महराको दावी । १४) अमेरिकामा जहाज दुर्घटना हुँदा ४ जनाको मृत्यु, दुर्घटनाबारे थप विवरण आउँन बाँकी । र १५) कोरोना माहामारी कायमै रहेको भन्दै महाधिवेसनमा जनतालाई दुःख निएर शक्ति प्रदर्शन नगर्ने काँगे्रसको निर्णय । | S A B A I K O C H A S O K H A B A R | | L I K E S H A R E S U B S C R I B E A N D C O M M E N T | यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

Category

Show more

Comments - 6