नमस्कार
यस भिडियोमा लोक सेवा आयोगको शाखा अधिकृत पदको तेस्रो पत्रको पाठ्यक्रममा रहेको राष्ट्र निर्माण र राज्य निर्माण सम्बन्धी विषयमा विस्तृत र स्पष्ट जानकारी दिने प्रयास गरिएको छ।
यस अन्तर्गत निम्न विषयमा जानकारी दिइएको छः
राष्ट्र निर्माण र राज्य निर्माणको परिभाषा
राष्ट्र निर्माणका विषय
राष्ट्र निर्माणमा ध्यान दिनुपर्ने विषयहरु
नेपालमा राष्ट्र निर्माणका चुनौती
राज्य निर्माणका आयामहरु
राज्य निर्माणमा ध्यान दिनुपर्ने विषय
राष्ट्र निर्माण र राज्य निर्माणबीचको भिन्नता
राष्ट्र र राज्य निर्माण अन्तरसम्बन्ध
राष्ट्र निर्माणका लागि नेपालमा भएका प्रयासहरु
राष्ट्र निर्माणका चुनौती
राज्य निर्माणका पूर्वशर्त
सम्बन्धी विषयमा जानकारी दिइएको छ । भिडियो हेरेर सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला ।
साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु ।
त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् ।
तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला ।
Thanks for watching
plz Like, Share and Subscribe
copyright@ madhav dhakal