नेपाल प्रहरी जवानको। अन्तर्वातामा प्राय सोधिने सम्भावित प्रश्नहरू र ती प्रश्नहरूको उत्तर सहित Nepal police Jawan ( Police Constable) को Interview मा कसरि प्रस्तुत हुने कस्ता खालका कपडा लगाउने, र नेपालको भूगोल, राजनैतिक ईतिहास, खेलकूद, राष्ट्रीय गौरव, प्रहरी सेवा, समसामयिक लगायतका विषयवस्तुहरु मध्ये कुन कुन क्षेत्रबाट कस्ता खालका प्रश्नहरु सोध्ने गरिन्छ । ती सबै प्रश्नको जिज्ञासा योभिडियोमा मेटाउने प्रयास समेत गरेका छौं। यो भिडियोले तपाईहरुलाई interview सहज रुपमा दिन र सफलता प्राप्त गर्नमा मदत गर्ने छ।
#Jawan #प्रहरीजवान #jawaninterview #policeQuestion answer
नेपाल प्रहरीकाे वेभसाईट : https://www.nepalpolice.gov.np/
नेपाल प्रहरी जवान तयारी मोबाईल App : https://play.google.com/store/apps/details?id=com.fusionsapp.apfapp