Duration 6:48

Himali song ( हिमाली गीत) | | Gyan Thapa/RamBhakta Jojiju/Dabin Gurung/Itu Jojiju/Sital Thapa

1 215 watched
0
32
Published 20 May 2021

सम्पूर्णमा नमस्कार ः यस हिमाली साँस्कृतिक परिवारको यूवटुव च्यानलमा रहेको भिडियोहरु हेरेर कृपया सब्स्क्राईव सेयर अनि लाईक र कमेण्ट गर्दिनु होला धन्यवाद । गीत हिमाली साँस्कृतिक परिवार हा..हा..हा.. हाम्रो साझा घर हो हामी सबै नेपाली हो छैन कोही परको हिमाली साँस्कृतिक परिवार सारंगी र बासुरीमा आफनै देशको गित गाउछु राष्ट्रियता मुस्कुराउने चौबन्दी र चोली लाउछौ नेपालीको चिनारीलाई जोगाई राख्ने लक्ष्य हाम्रो आफनै भेष संस्कृतिलाई जोगाई राख्ने प्राण हाम्रो हिमाली साँस्कृतिक परिवार चन्द्र सुर्य अंकित झण्डा बोकि सधै बाच्न पाउँ लालीगुरास झरना संगै चोखोमाया गास्न पाउँ चाहिदैन स्वर्ग अरु यही देश लाग्छ सारै प्यारो आफनै पाखा आफनै भाका हामीलाई लाग्छ सारै प्यारो हिमाली साँस्कृतिक परिवार यस च्यानलमा रहेको कुनै पनि भिडियो विना अनुमति कपि गरि अर्को च्यानलमा प्रसारण गरिएको थाहा भएमा कानुनी कारवाही गरिने छ । © & ℗ Himali Sanskritik Pariwar All Rights Reserved. #HimaliSanskritikPariwarNepal #HimaliGit #nepalisong

Category

Show more

Comments - 9