Duration 8:28

धेरै_तलब_दिने_१०_देशहरू । Top Salary In The World | Top Wages In The World | Paisa Kamaune Tarika

165 watched
0
4
Published 14 Oct 2019

If You Choose High Salary Paying Country For Abroad Job Then Only You Can Earn More Money In Short Period. Chose Those Top Country And Earn 30 lakh 6 Thousand 9 Hundred 60 Rupee Then More Money In One Month. यदि तपाईं छाेटाे समयमा धेरै पैसा कमाउन चाहनु हुन्छ भने त्यस्ता देश छान्नुस : जुन देशमा थाेरै काम गर्दा धेरै तलब दिइन्छ । विश्वमा त्यस्ताे देश पनि छ जहाँ तपाईले एक महिनामा न्यूनतम ३० लाख ६ हजार ९ सय ६० रूपैयाँ भन्दा बढी कमाउनु हुन्छ । संसारकै धेरै ज्याला दिने १० देशहरूकाे शुचि विश्व स्थरकाे रिपोर्टहरू अध्ययन गरेर तयार पारीएकाे हाे । ती देश हरूले एक घण्टामा दिने न्यूनतम ज्याला (अमेरिकी डलर)लाई 2019/10/13 तारीखकाे दिन नेपाली रूपैयाँ सँग कायम बिनिमय दरका अाधारमा रूपान्तरण गरेर यहाँ प्रश्तुत गरिएकाे हाे । साथै बेरोजगार , स्वराेजगार , परदेशी, स्वदेशी यूवाहरूका निम्ति तयार पारीएका यस्तै प्रेरक भिडियो निरञ्तर हेर्नकाे लागि सस्क्राईव गर्न नभुल्नु हाेला ।

Category

Show more

Comments - 1