Duration 8:45

मिर्गौला पिडित रुपा गुरुङलाई याङ्जाकोट परिवार यु. के.द्वारा अर्थीक सहयोग

119 watched
0
0
Published 20 Jul 2020

मिर्गौला पिडित रुपा गुरुङलाई याङ्जाकोट परिवार यु .के.द्वारा अर्थीक सहयोग याङजाकोट परिवार युके तथा विभिन्न व्यक्ति एवम् संस्थाले मृगौला पिडित रुपा गुरुङलाई ५ लाख ७६ हजार ७ सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ । कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट गैरीगाउँ निवासी रुपा गुरुङ विगत ४ वर्षदेखि मृगौला रोगबाट पिडित हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि रुपालाई यसअघि पनि विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त भएको सहयोगबाट नियमित रुपमा मृगौलाको डायलोसिस गर्दै आउनुभएको छ । भिडियो निर्माण : मुनाल फिल्म प्रा. लि . चिसापानी -१३/४८ पोखरा फोन न: ०६१-५३८१८७ मो न : ९८५११५८०३० Edit: Chuni and Binita Gurung

Category

Show more

Comments - 0