Duration 13:58

Ramdi Pula | | राम्दिपुल | | Live Recording | | By Narayan Rayamajhi - Sharmila Gurung

1 720 014 watched
0
25.9 K
Published 11 Dec 2020

#Ramdi_Pula_Tarane #Narayan_Rayamajhi #Sharmila_Gurung Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung गीतः राम्दिपुल स्वर : नारायण रायमाझी / शर्मिला गुरुङ - Narayan Rayamajhi - Sharmila Gurung शब्द रचना : कल्याण शेरचन / नारायण रायमाझी लय : कल्याण शेरचन रेकर्डिड्ड : मनोज खड्का मिक्सिड्ड : श्याम श्वेत रसाईली सारड्डी : धर्म गन्र्धव बासुरी : रत्न बि.क. मादल : उदिराम खड्का गितार : बिवेक खड्का मेकअफ : बिर्मा खड्का छायांकन : मिराज अर्याल / बिन्दु खड्का - सम्पादन : मिराज अर्याल - Miraj aryal केटा – राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै केटी – छुट्ने बेला आइसक्यो झन् झन्, के हुनी हो झस्किन्छ पापी मन केटा – बाँचे भने अर्को साल फिरने, मरे भने राइफलको सिरानी केटी – मिर्मिरेमै देउराली भाकेर, लैजाऊ प्यारा साथैमा राखेर केटा – चरी भए मै उडी आउथँे, धुरू धुरू..जुनेली रातैमा केटी – करिमको लाग्दैन भर, अधुरै छ..यो.मनको रहर केटा – ज्यान छ यहा“ उतैछ आत्मा, झल्को बाहेक रहेन केही साथमा केटी – झन झन छाती चरकियो बेसी, नरोउ सानु भनेर गएसी केटा \ केटी – राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै Copyrights Reema Films pvt.ltd Contact: 01-4226994 Location:Babarmahal,Kathmandu,NEPAL यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Category

Show more

Comments - 996
  • @
    @Sunakhari.18104 years ago जिम्मेवारीको बोझले थिचिए पछि प्रेमका गाथा भन्दापनि संघर्षका कथा नै मीठा लाग्दा रहेछन। 293
  • @
    @narayanghimire74218 months ago रातीको १२ बजे सात समुन्द्र पारी बाट भक्कानिदै सुनेको छु,रक्षा गर भगवान 😭😭🙏 7
  • @
    @deewakarb.bchand6434 years ago खै किन हो यो गीत ले पल पल रुवाउछ 😘😘😢😢😢नारायण दाजु तथा शर्मिला दिज्यु मा शिर निहुराइ नमन्🙏🙏🙏 167
  • @
    @mayabohara7571last year जति सुने पनि सुनिरहु लाग्ने मिठो गित❤❤ 2
  • @
    @ajaybk38014 years ago सुमधुर स्वोर कि धनी सर्मिला दिदी र नारायण रायमाझी अतिनै मार्मिक गीत सुन्दा त आझै बिदेश बाट आफ्नो गाउँ फर्किन मनछ तर के गर्नु एउटा बाध्यता छ 36
  • @
    @user-gg4gt8gv7k2 years ago बाल्यकाल देखि अहिलेसम्म पनि मन पर्ने गित अादणिय दाइ नारायण राइमाझी र दिदी सर्मिला 🙏🙏 3
  • @
    @teklama95023 years ago सॉंच्चिकै संगित जस्तो भल्ल आज सुन्न पाईयो। धेरै धेरै धन्यबाद नारयण दाई र शर्मिला दिदि
  • @
    @narbirale42984 years ago "आदरणीय गुरु नारायण रायमाझी सर र शर्मिला गुरुङ्ग दिदिमा उच्च सम्मान छ।यो गीत हेरिरहदा मैले जहिले पनि त्यहीँ रामदी पुलको झजल्को आउँछ।मेरो आखामा त्यहीँ परिकल्पना गर्दागर्दै सपना सरि गीत पनि सकिन्छ।सत्य मिठास वेदना संगै ।।❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏 ... 14
  • @
    @himkc57084 years ago वा नारायण दाइ कान नै मन्त्रमुग्ध भए । यस्ता पो लोकगित । साच्चिकै अाफ्नै गाउंघरमा पुगिन्छ यो गित सुन्दा । धन्यवाद र सफलताको कामना सबै टिमलाई । 57
  • @
    @rajendrabaral65754 years ago सदाबहार गीत, कहिल्यैपनि थाकिन यो गीत सूनेर।लोकसॅगीतनै नेपालीको मूटूहो। सल्यूट छ नारायण दाजूर सर्मिला दिदी। 21
  • @
    @thakuribishnusingh71934 years ago स्वारका धनी दुबै दाजु नारायण रायमाझि र दिदी सर्मिला प्रती साङ्गीतिक नमन
  • @
    @gumrana46624 years ago Dherai maarmik git chh. Yo swor ra laye sathai bhaakaa ma yo mero manpasand ko geet ho good narayan dai ani baini sarmila laai solut chh. Aaj bhanda 20 yrs ago dekhi nai sundai aai rakheko chhu. Thank you . 2
  • @
    @mohanb.k.59494 years ago आहाँ मलाई साह्रै मन गित राम्दी पुल तरने आदरणिय लोकप्रिय गायक नारायण रायमाझी र शर्मिला दीदिको यो मिठो स्वर सदाबहार कर्णप्रिय गीत। 6
  • @
    @nirmalmagar45714 years ago धेरैको मन मस्तिष्कमा बसिरहेको गीत अनि सबैको मन रुवाउने शब्दहरूको खानी भएको कलाकार आदरणीय बरिस्ठ लोक गायक नारायण रायमाझी दाजुलाई हार्दिक नमन र सदाबहार आवाजकी धनी शर्मिला गुरुङ दिदी पनि मेरो दुई हात जोडी प्रणाम।🙏 6
  • @
    @aletilak83513 years ago हाम्रो गाउँ ठाउँ तिर राम्दी घाटा जिबनको अन्तिम यात्रा मानिन्छ (धेरैनै मार्मिक)येस्तै हो जिबनमा । 1
  • @
    @rksamarpanchannel35632 years ago यो गीतको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्म भुमी , मातृभुमी र आमा लाई खुबै सम्झन्छु , यो पराइको देश बाट 💖💖🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 7
  • @
    @narupartel63984 years ago दुबई बाट पहिलो छुट्टी जादा सुने को गित , अहिले अठार पुगे र 19 लाग्दा सम्म यहि छु , गित पनि त्यही 65
  • @
    @shivrajghimire88704 years ago नारायण रायमाझी दाजुको र शर्मिला दिदीको स्वर साह्रै मनपर्छ । 4
  • @
    @subashbogati42252 years ago अादनिय दाजु अग्र्ज नारायण रायमाझि प्रती सम्मान छ 20 चाेटि सुनेर पनि अगायन साथै सम्मान छ अादनिय स्वर कि धनी सर्मिला गुरुङ दिदी मा पनि👍️👌🙏🙏🙏❤️❤️❤️😊 1
  • @
    @nishanghimire23142 years ago यो गीत ले बाला पन काे धेरै याद आउँछ जाती मिठो गीत तेती मिठो सोर both 1
  • @
    @ekatadhakalrimal40032 years ago बालापन देखी ‌नै मन पर्न हजुर हरूको आवाज कानमा गुन्जि रहन्छ सर्मिला दिदि र सर‌ को सबैमा शुभकामना 🙏 6
  • @
    @gangarai51233 years ago नारायण दाइ र शर्मिला दिदीकाे याे प्रस्तुतिले त साँच्चिकै मन रुवाउँछ सुनमा सुगन्ध भनेझै संगितकाे त्यतिकै भुमिका छ।
  • @
    @rajendrabk68024 years ago सरस्वतीको बास गलामा भएका नारायण सर र शर्मिला दिदी को गीत सुनेर खुशी लाग्यो । 59
  • @
    @pradippaudel5092 years ago नारायण रायमाझी प्रति आभारी छौं। लोक स्रष्टाप्रति सदैव सम्मान छ। 🙏 7
  • @
    @premmagarrolpa13044 years ago आहा कति राम्रो छ सर मलाई त घरको याद आयो सारै मन छोयो के गर्नु प्रदेशिको जिवन ✈️✈️✈️✈️✈️ 3
  • @
    @tejindranepal4764 years ago याे गित सुनी रहदा त मनै कता कता बैरागीन्छ। खाेई किन किन नारायण सर लाई जति तरिक गरे पनि कम हुदैन र सर्मिला दिदि लाे जगत काे धराेहर हुनुहुन्छ । 1
  • @
    @naranthami3934 years ago ओहो कति मीठो झरिलो सोरमा गित सुन्नु पाइयो नारायण रायमाझीसर र सर्मिला दिदिको आवाजमा धुरुक्कै आँसु आयो जति सुनेपनी सुनिरहु लाग्ने आवाज 18
  • @
    @PaNDa-eq6tu4 years ago सुरुको त्यो सारङ्गी र बासुरिको तालमा हराए झै भयो ❤ 10
  • @
    @ombahadur61693 years ago नारायण रायमाझि दाइ र शर्मिला दिदी काे स्वर साह्रै मिठाे अनि शालिन र भद्र स्वभावका द्वय अग्रज कलाकारहरू प्रति मेराे शिर झुकाई साङ् गितिक नमन् गर्दछु । 4
  • @
    @bijaygurung98324 years ago साह्रै मिठो गीत ।नारायण सर र शर्मीला बहिनिलाई बधाई। 3
  • @
    @user-lw9cg9tf6v4 years ago वाउ अतिनै अतिनै राम्रो लाग्यो सर्मिला दिदी र नारायण दादाको प्रस्तुति
  • @
    @basantkc56954 years ago नि शब्द हुन्छु हजुरहरूको गित सुन्दा उस्तै शब्द उस्तै लय नमन छ हाम्रा अर्जकहरूमा🙏🙏🙏🙏 17
  • @
    @shivanagarkoti87044 years ago अत्यन्तै सुन्दर कर्णप्रिय र मार्मिक अनि मन नै चसक्क छुने शब्द सँगीत र स्वर!!!! 25
  • @
    @sureshsapkota34204 years ago तब न नारायण रायमाझी! कोरीयाबाट प्रणाम 🙏🏼🙏🏼 2
  • @
    @tekbahadur44264 years ago आदरनिय नारायन राईमाझि सर र हाम्रो मेदम सर्मिला गुरुङ्ग साचिकै पाल्पा र स्याङ्गजा जिल्लामा रहेको राम्दि पूलको र जति पोरानो भएपनि सधै नया लागछ हामिलाइ र नारायन दाजु जे होस ह्जुरले हाम्रो पाल्पालिको नभै अन्न्य नेपालीको नाम राखिदिनु भएको छ धेरै गर्भ लाग्छ ह्जुरहरु होलतिम्लाइ धेरै धन्यबाद ... 3
  • @
    @Kajimagar65294 years ago सरस्वतीमाताले सधै सिरोपरी गरून् । हाम्रो माया त सधै छदैछ । 😍 53
  • @
    @arjunrana31703 years ago आहा क्या मिठो गीत अझै मिठो हजुर दुबैको स्वोर मनै छोयो 💕💝💕💝 2
  • @
    @taragurung9333 years ago Sunxu vanda vandai balla mauka juryo. Runa maan lagyo😭
    " chari vaye mai udi aauthe bhurururu juneli ratai ma"
    "Karimai ko lagdaina vara adhurai xa yo maan ko rahara"😭
    1
  • @
    @anjitpokharelanjit16054 years ago नेपाली गीत संगीत को जगतमा मलाई मन परेको कालजय गीत झन् आदरणीय शर्मिला गुरुङ्ग दिदि को मृदुल कण्ठ ले मन छुन्छ 🥰🥰🥰❤❤🌹🙏 9
  • @
    @Deepak_Sumadhur4 years ago यो गितको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्मभुमि अनि आमालाई खुवै सम्झन्छु यो पराइको देशबाट 😂💘❤️ 135
  • @
    @prabhusunar95673 years ago Ekdam ramro swor ma yeti ramro geet gaunu vko maa dherai dhanyabaad hjur🙏 1
  • @
    @rupbahadurshahi96334 years ago कति मिठो गित, आँखा पनि रसायो। सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना । 12
  • @
    @bhimsonyofficial30504 years ago नारायण रायमाझी सर नेपाली गित संगीतका एउटा अब्बल र खम्बा हुन उहाका हरेक रचनाले सारै मन छोईन्छ जय गित जय संगीत 🙏🙏🙏 7
  • @
    @mahabubvlogs4124 years ago आहा कस्तो मनै मन्त्रमुग्ध बनाउने गित्। जति सुन्यो उति सुनुं सुनुं लाग्ने गित्। धन्यवाद आदरणीय नारायण रायमाझि दाजु अनि शर्मिला दिदि 🙏🙏 गित त यस्तो अनुसासित र शभ्य भयर पो गाउछन त आजकल का भुराभुरी लाइ के थाह? ? जय लोक दोहोरि 🇳🇵🇳🇵🙏 ... 51
  • @
    @khemanthapa45954 years ago आफू बाहिरी देशमा भइएता पनि त्यहि बाटो ओहोरदोहोर गरेको महशुस भइराखेको छ । अति नै उत्कृष्ट स्वरमा राम्दी पुल गितका सम्पुर्ण टिम प्रति धन्यवाद तथा शुभकामना । 7
  • @
    @amritmagar90123 months ago शब्द चयन अनि शृजना त्यसमाथि श्रद्देय गायक गायिकाको सुमधुर स्वरको गायकीले लाखौं युवाहरुको जीवनमा ऐना बनिरहेको छ ।दुबै जनामा हार्दिक नमन्।🙏🙏 1
  • @
    @arjun172894 years ago शर्मिला गुरुङ को आवाज सुन्न पाउने हामी भाग्यमानी हौ । 3
  • @
    @sunitaadhikari46894 years ago सानो बेला देखि आजको दिन सम्मा आइपुग्दा पनि उत्तिकै मन पर्छ यो गीत।आदरणीय नारायण सर,सर्मिला गुरुङ दिज्जु अनि उदिराम खड्का सर प्रती उच्च सम्मान 🙏🙏 186
  • @
    @kamalregmi88623 years ago मलाइ यो गित एकपटक मर्नु भन्दा पहिला नारायण सर सँग गाउने धोका छ 😭🙏💕💕 1
  • @
    @PrakashRai-zg7tc2 weeks ago कुनै ना कुनै दिन त मर्ने नै हाे तर म मरे पनि याे गाना सदैब अमर हाेस, याे गानाकाे सरजक नारायन राईमाझी र सर्मिला गुरूङ लाई कहिले पनि भुल्ने छैना गित संगितका सरजकहरूले 🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💖
  • @
    @gaireg7144 years ago उत्कृष्ट गित, मन छुने गित, सुनिरहु लाग्ने गित!!
    लोक संगीतको एक हस्ती नारायण रायमाझी सर शर्मिला गुरुङ म्याम!!❤️
    21
  • @
    @manuthapa89733 years ago नेपाली लोक सङ्गीत को धरोहर को रूपमा परिचित आदरणीय नारायण रायमाझी दाजु र शर्मिला गुरुङ दिजु हृदय देखि नै सम्मान छ हजुरहरुलाई । 🙏🙏🙏🙏 24
  • @
    @timelinemedia67564 years ago जीवन्त गीत बच्चा हुदाँ देखि अाजसम्म अाउदा पनि याे गीत अति नै मन पर्दछ के गर्नु याे प्रदेश छाेडेर घरमै अाएर बस्ने दिन कहिले अाउने हाेला धन्यवाद नारायण सर,सर्मीला म्याम अनि रत्न दाजु याे गीतकाे लागि।
  • @
    @chiranjibikunwar63343 years ago कालजय गीत सुन्दा भावुक नै हुन मन लाग्छ अझै यही बेला कोरोना र baadee आउने आदरणीय ब्याक्तीत्व कलाकार सर्जक सम्मानीय नारायण अन्कल ज्यु प्रती सदा सर्बदा सम्मान 🌺🌺🌺♥️♥️♥️🌷🌷🌷🙏🙏🌻 1
  • @
    @sheskantsubedi47874 years ago नारायण रायमाझी सर र शर्मिला दिदी को स्वर सारै राम्रो लाग्छ 40
  • @
    @janakthapa29384 years ago यति मिठो स्वरका धनीहरुलाई हृदय देखि नै सलाम !! संगीतकर्मीमा नि उत्तिकै सम्मान 48
  • @
    @mangurung18644 years ago आदरणीय नारायण रायमाझी प्रती मेरो नमन।हजुरको यो अमर गीत अमर सृजना।मलाई सबै भन्दा मन पर्ने यो गीत। 1
  • @
    @deepakabiral59854 years ago धेरै पछि सर्मिला दिदी लाई देख्न पाइयो खुसी लागो सरै मिठो स्वर कि धनी दिदी र दादा नारायण रायमझी हामि ह्जुर हरुकै गीत सुनेर हुर्कियौ ह्जुर हरु ले गीत गौदा नेपाली पन को आभस हुन्छ मन खुसी हुन्छ
  • @
    @indrapaudel26604 years ago वाहा ! ! ! अझै पनि नारायण दाइ र शर्मिला दिदिको स्वर ! रातिको 2 बजेर 3 मिनेट गयको छ । प्रदेशमा छु साथिहरु सुतिरहनु भयको छ म भने गित सुन्दै भक्कानिदै छु उफ । 77
  • @
    @sangyelodromgr40334 years ago नेपाली समुदायको पीर ब्याथालाई समसामयिक शब्दलाई सृजनालाई लय तथा संगीत भरेर लाखौं नेपाली मन, नेपाली पनको वास्तविकता संग कथा वस्तुमा ढालेर गीत संगीतको माध्यमबाट तपाईं बहु आयामिक गीत संगितका धरोहर एवं गहकिला शब्द सृजनाका भण्डार हुनु भएका आदरणीय दाजु नारायण रायमाझी ज्यु र शर्मिला गुरुङ्ग दिदी द्वयको आवाजमा पुनः हामीलाई मनोरञ्जन गर्ने अवसर जुर्यो तपाईंलाई अनगिन्ती सलाम छ । नारायण रायमाझी सर🙇‍♂️
    जय गीत संगीत
    जय (पाल्पाली)
    ...
    4
  • @
    @netrabahadurgorkhali59503 years ago कालजयी गीत जहिले सुने पनि उत्तिकै आनन्द बयान गर्ने कुनै शब्द नै छैन 1
  • @
    @shyamgautam74933 years ago अति मार्मिक गीत भाबमा डुबेर सुन्दा त आसु धरर हुन्छ्। शर्मिला गुरुङ र नारायण रायमाझि को स्वर नै मिठो छ्। 1
  • @
    @bistkrishna35684 years ago कालजयी गीत जति सुनेनी सुनिरहु लाग्ने । झन नया नया अनि फरक फरक कलाकार सङै फरकपनको साथमा 😍 13
  • @
    @ramghimire44983 years ago अति नै दिल छोयो सम्पूर्ण टिम लाइ नमन । 2
  • @
    @SagarBkOfficial19974 years ago आहा,,,,जति सुन्यो उतिनै सुन्न मन लाग्ने जति यता हाजिर हौँ त,,,🙏🌹🌹 8
  • @
    @yamoli37594 years ago धेरै पछि सुन्न पाइयो सर्मिला र नारायण दाई को आवाज मा यादम खुशी लाग्यो अझै यस्तै गीत को प्रतीक्षा मा बने छु धन्नेय बाद 14
  • @
    @kanchancentury1324yesterday जति सुने नि सुनी रहुलाग्ने गित ❤❤❤❤❤🎉🎉🎉🎉 1
  • @
    @chandrabishowkarma7863 years ago आहा कति मीठो धुन त्यहिमाथी अझै बरिस्थ गायक गाईका नारायण रायमाझी सर र सर्मिला गुरुङ्ग दिदिको आवाज वा आनन्द आयो सबै दुख भुलाईदिने गीत सङ्गीत भनेको ईनि हुन। सलाम छ बाध्यबादक ज्युहरु सबैलाई
  • @
    @anujabiral92104 years ago जीवन मा एउटै रहर बासुरी बजाउने कहिले पूरा भएन जति सिके पनि 18
  • @
    @saritasargam63524 years ago Aaha❣️❣️❣️❣️❣️❣️❣️❣️❣️😍😍 अती मिठो कुन शब्द ले बयान गरु म्❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️ 8
  • @
    @kamaljyoti28904 years ago सारै मनछुने गीत फेरि पनि नयाँ तरिकाको भिडियो द्वारा उन्न र देख्न पाउँदा धेरै खुसी छु।
  • @
    @rajendrabhandari32974 years ago करिमैको लाग्दैन भर ,
    अधुरै छ यो मनको रहर
    WaO....heart touching song .
  • @
    @dreamskynepal14 years ago आहा कति मिठो गित । मैले सानै देखि गुनगुनाउने भाका । यो गीत मन पर्ने जति यता हाजिर हुनु है । 5
  • @
    @bhombahadurbishwo65224 years ago सदैव महान गुरु( गीत - सङ्गीतका पुजारी )🙏🎹🎤🎶🏹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 19
  • @
    @bijanlopchan85224 years ago Bacha Dekhi suneko heart touching geet...narayan rayamajhi sir n sarmila gurung madam salute 1
  • @
    @rhyteshmagar56414 years ago सारैनै मनछुने गित घरदेखि टाढा रहने परदेशिको पीडा झल्काऊने । पहिला त उतिकै लोक प्रिय अहिले त झन सर्मिला दिदी लाई र नारायण दाइ सगै स्टेजमा देख्दा त सुनमै सुगन्ध थपियको छ । जुन आस थियो हाम्रो आज पूरा भयो धेरै धेरै धन्यवाद नारान दाइ सर्मिला दिदी साथै सम्पुर्ण टिम लाई ।। ...
  • @
    @user-qj9ve7om4g4 years ago दिल दिल छिया छिया हुने गर्दछ प्रत्येक पल।जति सुनुँ उत्तिकै मन बहलाउछ अनि बहेली खेल्छ अनि सागर जस्तै बिना आवाज दबिरहन्छ सो यहाँ दुबै ब्यक्तित्व प्रती नमन अनि समूह बाधक प्रती धन्यवाद । 12
  • @
    @rimbaburana10554 years ago आहा !
    ऐतिहासिक गीत ।
    आदरणीय नारायण रायमाझी र शर्मिला गुरुङज्यूलाई हार्दिक नमन !!
    14
  • @
    @rukumelibishal88123 years ago नि शब्द हुन्छु हजुरहरूको गित सुन्दा उस्तै शब्द उस्तै लय नमन छ हाम्रा अर्जकहरूमा
  • @
    @gagansony68923 years ago Narayen dai ko ra sharmila didiko ramdi pul bhanne git malai sary man ruwayo tapaiharulai dhery dhanybad shuvkamana chha kati mitho swor hola bayrag lagdo chha yo git
  • @
    @nischalsarumgr75164 years ago जब लोक गीत सुन्छु तब गित सुने जस्तो महसुस गर्छु । डाँडापाखा खोला भञ्ज्याङमा रम्दै गाउने म यस्तै लोक भाका मा सजिएको गित हरु एकदमै गाउन मन छ । नारायण रायमाझी सर लोक भाका ,, platform banaunu pryo 4
  • @
    @mankosathi96834 years ago कति मार्मिक छ यो गीत 😍💝🌹 जति सुनेपनि कहिल्यै नपुग्ने 💓🎵🎶 13
  • @
    @khemjoshi36414 years ago निकै लोकप्रिय गीत
    मार्मिक लय शब्द हरु ले सु सज्जित
    राम्दीपुल तरने बितिक्कै
    धेरै धेरै मिठो स्वर ले भरिपुर्ण
    मिस् यु दादा दिदी
    ♥️
    1
  • @
    @cbale52164 years ago वरिष्ठ गायक तथा सर्जक आदरणीय दाई नारायण रायमाझी प्रति सधै सम्मन छ । 2
  • @
    @preciousopal65824 years ago नेपाली लोकसंगित क्षेत्रको दुई महान हस्ती यसरि सँगै बसेर पुरानो भाका गुनगाउँदा मन नछुने त कुरै भएन 3
  • @
    @manojshrestha77213 years ago Such a evergreen song. I heard this song at radio Nepal 22 year ago. So sweet 21
  • @
    @ashokanandayadav97872 years ago सारै नै मन छुन्छ यो गितले ❤️ उसको यादमा यो गित सुनेर गर्छु 2
  • @
    @bijayaayer67193 years ago जब कुनै खुसि होस या दुखको समयमा लोक गित उहिमा पनि नेपाली लोक गितको बलियो जग नारायण दाजु र शर्मिला दिदी को अावाज ले मनै रुवायो
  • @
    @thapakatak50274 years ago तिमीसँग जोडिएका हरेक चिजलाई मैले सम्हालेर राखेको छु।
    जुन यात्रा तिमीबाट सुरु भएर तिमीमै सकिएको थियो, त्यसको नाम मैले प्रेम राखेको छु।
    14
  • @
    @user-ks9bh5kd5t4 years ago Narayan Dai & sarmila Didi ko voice sunau lagne hajir Gara tw❤️❤️ 5
  • @
    @himalpalpali62993 years ago Narayan sir ko aawaj ma ratna ji ko basuri kati mitho.thanks whole team.
  • @
    @prempratel12184 years ago किन किन यो गीत सुन्दा मन कस्तो कस्तो र शरीरमा काडा उम्रेको जस्तो हुन्छ उच्च सम्मान आदरणीय नारायण सर र शर्मिला दिज्यु लाई गीत त पहिले मिठो थियो अहिले झनै मिठो भएछ पहिले सबै को मन मा बसेको गीत अझै सबैको मन छुन सफल होस सफलताको शुभकामना ...
  • @
    @user-vs9xq1fy8k4 years ago याद हुदा देखि सुन्दै आएको यो मार्मिक गित अझै सुन्दा पनि साह्रै आनन्द आउँछ 😍नेपाली लोग गाइन क्षेत्रका आफैमा एक धरोहर नारायण दाजु र शर्मिला दिदिमा सधै उच्च सम्मान रहि रहने छ ।🌷🙏 3
  • @
    @yamgurung43574 years ago मार्मिक गीत छ त्यस माथि पनि बासुरी बादक झनै राम्रो। 5
  • @
    @buddhab.k90619 months ago Master piece by Narayan sir and Sarmila di. One of my best song. 1
  • @
    @nishchaltamang3602 years ago Yo geet sunera dherai bhabuk vayako xu❤️❤️❤️ 2