Duration 31:22

Kantipur Samachar | कान्तिपुर समाचार, २८ फागुन २०७८

31 347 watched
0
662
Published 12 Mar 2022

Kantipur Samachar | कान्तिपुर समाचार, २८ फागुन २०७८ आजको मुख्य समाचार - * नागरिकको स्वास्थ्य स्थानीय सरकारको प्राथमिकतामै परेन / बजेट जति अनावश्यक पूर्वाधारमा / विकटका बिरामीलाई अस्पताल पुग्नै हेलिकोप्टर चाटर्ड गर्नुपर्ने बाध्यता । * स्थानीय चुनावको टिकटका लागि दौडधुप सुरु / निर्वाचन आयोगले तोकेको सीमाभन्दा बढी खर्चिने प्रवृत्तिले भ्रष्टाचार मौलायो / निगरानी र कारबाही भने छैन । * बैंकिङ प्रणालीभन्दा बाहिर करोडौंको अवैध कारोबार / हुण्डी र राजश्व छलीले आर्थिक अपराध बढ्दो / चार वर्षमै स्रोत नखुलेको ३५ करोड बरामद । * रुसी आक्रमणमा युक्रेनको राजधानीनजिकको हवाइ आधार क्षेत्र ध्वस्त / रुसले ठुलो सैन्य क्षति व्यहोरेको युक्रेनको दाबी / अभिभावकबाट टाढिएका बालबालिका तस्करको फन्दामा पर्ने चिन्ता । * खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जित्यो / फ्रेन्डस् तीन-एक गोलले पराजित / मनाङका शिशिर बने सर्वोत्कृष्ट खेलाडी । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 13