Duration 41:17

Kantipur Samachar | कान्तिपुर समाचार, १६ चैत्र २०७७

49 142 watched
0
1.1 K
Published 29 Mar 2021

Kantipur Samachar | कान्तिपुर समाचार, १६ चैत्र २०७७ आजको मुख्य समाचार * एमाले वरिष्ठ नेताद्वय नेपाल र रावल ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बित / पार्टीविरोधी गतिविधि गरे थप कारवाही गर्ने अध्यक्ष ओलीको चेतावनी । * चार दिनदेखिको वायु प्रदूषण अझै उस्तै / बालबालिकाको स्वास्थ्यमा असर पर्ने कारण देखाउदै शिक्षण संस्था शुक्रबारसम्म बन्द । * सरकारी निकायमा काम गर्नेभन्दा बहानाबाजी देखाइ बजेट फिर्ता गर्ने प्रवृत्ति / दाताले पत्याउन छोडेपछि लक्ष्यको आधा सहयोग पनि भित्रिएन । * तराईमा धुमधामका साथ होली मनाईंयो / रंगसँगै शुभकामना साटासाट । * त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जित्यो / बंगलादेश दुई एक गोल अन्तरले पराजित / डिफेन्डर विराज महर्जनले लिए राष्ट्रिय टिमबाट सन्यास । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 77