Duration 14:44

News मंसिर १९ को मुख्य खबर | बसले ट्याक्टरलाई ठक्कर दिँदा १ को मृत्यु, १९ घाईते, ओमिक्रोन, प्रचण्ड |

265 watched
0
7
Published 5 Dec 2021

News 🔴 मंसिर १९ को मुख्य खबर |बसले ट्याक्टरलाई ठक्कर दिँदा १ को मृत्यु, १९ घाईते, ओमिक्रोन, प्रचण्ड| #sabaikochasokhabar #sabaikochaso #aajakokhabar #tattatokhabar #newstoday #newsheadlines #nepalikhabar /watch/gaiiCfWst3_si /watch/sMy2SGbXZidX2 /watch/YD02oNoiwaZi2 /watch/ULN48viGQlSG4 आज मंसिर १९ गतेका मुख्य खबर तथा समाचारहरु १) चितवनमा भएको एमालेको महाधिवेशन र पञ्चर्याली उस्तै भएको प्रचण्डको तुलना । २) झापाको दुईवटा पालिकामै ९ जना डेङ्गुको विरामी फेला । ३) सुकुम्बासीको समस्या समाधान गर्न पहल गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिवद्धता । ४) पर्सामा यहीँ मंसिर २२, २३, र २४ गते विशेष खोप अभियान सञ्चालन हुने । ५) पशुपतिनाथमा भण्डारण गरिएको एकमुखे रुद्राक्ष, नागमणि लगायत सामाग्री सर्वसाधारणलाई देखाइयो । ६) कोरोनाबाट अस्पताल भर्ना हुनुपरेका १ प्रतिशत बिरामीमा दिमागी समस्या देखा पर्ने गरेको खुलासा । ७) नेपाली सेनाको पहलमा धमाधम होल्डिङ सेन्टर निर्माण, ६० प्रतिशतभन्दा बढी कार्य सम्पन्न । ८) ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परी घाईते भएका दुईजनाको मृत्यु । ९) कोरोनाको नया भेरियन्ट ओमक्रोन श्रीलंकामा पनि पुष्टि । १०) मौसमका कारण काठमाण्डौबाट मलेसिया उडेको विमान भारतको लखनउ पुग्यो । ११) कोरोना संक्रमण रोक्न देशको पश्चिमी सिमानाकामा कडाई शुरु । १२) पाण्डे समूहद्वारा विवेकशील साझाको आमसभा बहिष्कार । १३) मुस्ताङमा भारी हिमपात हुन थालेपछि सतर्क रहनमा स्थानिय र पर्यटकलाई प्रशासनको आग्रह । १४) पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिदा एक जनाको मृत्यु, १९ जना घाईते । र १५) कोरोनाको ओमिक्रोन भेरियन्टले सबैलाई मार्ने भन्दै भारतमा डाक्टरले गरे परिवार सबैको हत्या । | S A B A I K O C H A S O K H A B A R | | L I K E S H A R E S U B S C R I B E A N D C O M M E N T | यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

Category

Show more

Comments - 5