किन भीँडले घेरिन्छन् साइग्रेस पोख्रेल ? | Biography of Saigrace Pokhrel | storyteller saigrace
#saigrace_Pokhrel_Biography #Saigrace_Pokhrel #PhalaichaEntertainment
Saigrace Pokhrel writes and narrates stories himself. He also reads stories written by others but all the stories he tells have social values and beliefs. He storytelling style is so sweet that, listeners, viewers are impressed to hear him. Saigrace Pokhrel has earned millions of viewers and listeners by reading this story and posting it on YouTube. Millions of fans rush to see, touch and hug him. In this way, he has become the darling of the audience. In this video, we present the biography of the same Saigrace Pakhrel.
साइग्रेस पोख्रेल आफैँ कथा लेख्छन् र वाचन पनि गर्छन् । उनी अरुले लेखेका कथा पनि वाचन गर्छन् तर उनले वाचन गर्ने सबै कथाहरू सामाजिक मूल्य र मान्यताका हुन्छन् । उनको कथा वाचन गर्ने शैली यति मिठो छ कि, स्रोता, दर्शकहरू उनलाई सुनेर प्रभावित हुन्छन् । साइग्रेस पोख्रेलले यसरी कथा वाचन गरेर युट्युबमा राखेकै कारण लाखौँ दर्शक तथा स्रोता कमाएका छन् । ती लाखौँ प्रशंकहरू उनलाई हेर्न, छुन र अँगालो हाल्न हतारिन्छन् । यसरी उनी दर्शकहरूका ढुकढुकी बनेका छन् । यस भिडियोमा हामीले उनै साइग्रेस पाख्रेलको जीवनकथा प्रस्तुत गरेका छौँ ।
Video Clip Credit:
- Saigrace Official
- Srita's World
Script:
- Sabina Shrestha (Setopati)
link:
https://www.setopati.com/social/254545?utm_source=facebook%20boost&utm_medium=facebook&utm_campaign=traffic&fbclid=IwAR0d1IpUDh6ToFy0Ms1Y4FFQ7eq4gV4iZAi_EEwtau8CHVt3q4P0J0lSmAI
Photos:
- Saigrace Pokhrel Facebook
Music:
- Youtube Audio library
Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
https://phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/channel/UCeCqWo41TFSrT8-zmfo9SgA/featured
Facebook Page:
https://www.facebook.com/Sirjanako.bagaicha