Duration 26:58

News आज २३ गतेका मुख्य समाचार | रबिको सहयोग, परीक्षा हुने,संकटकाल घोषणा,लकडाउन खुकुलो,२५ लाख पाईने

274 611 watched
0
8.9 K
Published 6 May 2021

News 🔴 आज २३ गतेका मुख्य समाचार | रबिको सहयोग, परीक्षा हुने,संकटकाल घोषणा,लकडाउन खुकुलो,२५ लाख पाईने आज २०७८ बैशाख २३ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि थप ५८ जनाको निधन २. निषेधाज्ञामा उपत्यकाका सडक टिलिक्क टल्काइँदै, रोड मार्किङको काम सुरु ३. प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग मागे विश्वासको मत ४. जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहलाई आग्रह ५. चर्को ब्याजदरबारे एनआईसी एसियालाई राष्ट्र बैंकले सोध्यो-सत्यतथ्य के हो ६. काठमाण्डौ उपत्यकामा एकैदिन थपिए ३८२५ कोरोना संक्रमित ७. संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल ८. स्वास्थ्यमा सुधार आएपछि पूर्वरानी कोमललाई आईसीयूबाट वार्डमा सारियो ९. केएमसी र ह्याम्स अस्पताललाई काठमाडौंका सीडीओले सोधे स्पष्टीकरण १०.उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने ११.शेर बहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री केपी ओली १२.सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन १३.नेप्से परिसूचक ५ अंकले घट्यो सेयर बजार सम्बन्धि ठुलो खबर १४.राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी १५.गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लाई कोरोना संक्रमण १६.एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमर बहादुर डाँगीले दिए राजीनामा १७.माओवादीले फिर्ता लियो समर्थन, केपी ओली सरकार अल्पमतमा १८.यातायात यर्पोट र बिधालय सम्बन्धि ठुलो खबर आयो १९.राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार २०.कोरोना संक्रमितलाई प्लाज्मा थेरापी : कति ठीक ? कति बेठीक २१.भारतबाट आउने यात्रु क्वारेन्टिन बस्न तोकिए ८ होटेल, दैनिक शुल्क तीन हजारसम्म २२.काठमाडौंबाहेक चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति २३.सांसदहरुको पिसिआर टेस्टगर्नका लागि स्वाब संकलन थालियो २४.आजबाट फेरी कुन कुन जिल्लामा सवारीमा जोर बिजोर लागु गरियो त यसबारे महत्वपुर्ण सुचना २५.कुखुराको मासुको मूल्यमा मनपरी, मासुको मूल्य यतिसम्म बढाईयो २६.राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न सम्पत्ति विवरण बुझाउनुपर्ने २७.आज देखि कुन कुन जिल्लामा लकडाउन र निषेधाज्ञा लगाईयो अनि कुन कुन जिल्लामा खुकुलो बनाईयो २८.सुनको मूल्‍य तोलामा तीन सयले घट्यो २९.रबि लामिछानेले सुरु गरे सबै नेपालीलाई सहयोग गर्न, सरकारलाई नरम शैलीमा गरम दनक ३०.निषेधाज्ञामा पनि काष्ठमण्डप पुनःनिर्माणको काम धमाधम सुरु ३१.माधव समूहको निष्कर्ष : कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा दिनु उपयुक्त ३२.विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने ३३.प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी ३४.फेरि शैक्षिक सत्र गुम्‍ने चिन्ता, तर प्याब्सन भन्छ : अहिले नै यस्तो भन्‍न मिल्दैन ३५.सत्ता आउँछ जान्छ, लोकतन्त्र जोगाउने व्यवहार प्रधानमन्त्रीले देखाउनुभएन : कांग्रेस ३६.फ्रन्टलाइनका कर्मचारी निधन भए प्रदेश १ सरकाले परिवारलाई २५ लाख दिने ३७.कोरोना उपचारमा तोकिएभन्दा बढी शुल्क लिने अस्पताललाई कारबाहीको चेतावनी ३८.जनस्वास्थ्य संकटकाल घोषणा तयारी, विभागीय मन्त्रालयमा छलफल ३९.ओलीप्रति रामकुमारी झाँक्रीको टिप्पणी : 'हामी एक्लै डुब्दैनौँ, तिमीलाई पनि लिएरै डुब्छौँ ४०.पेट्रोलियम पदार्थको मूल्य भारतमा बढ्यो, नेपालमा पनि बढ्न सक्ने ४१.पूर्व-राजादेखि पूर्व-प्रधानमन्त्रीसम्म कोरोना संक्रमित भए ४२.केपी ओलीको योजना विफल बनाउन विपक्षी दलले गर्दैछन् यस्तो तयारी ४३.प्रधानमन्त्री केपी ओलीलाई देउवाको जवाफ : हामी सहयोग गर्न सक्दैनौं ४४.कोरोना महामारी बढेसँगै एसईईबारे अन्योल, परीक्षा होला कि ग्रेडिङ यसबारे पुरै जानकारी ४५.आखिर एसईइ कक्षा १२ र सबै बिधार्थीको परिक्षा कहिले हुन्छ त यसबारे महत्वपुर्ण सुचना ४६.श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने सरकारको निर्णय ४७.भारतमा भेटियो हजार गुना बढी संक्रामक अर्काे ‘भेरिएन्ट’, यसैले महामारी व्यापक बनाएको वैज्ञानिकको दाबी ४८.कुखुरा विक्री नहुँदा किसान चिन्तित, दाना नपाएर मर्न थाले कुखुरा smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 234