Duration 3:28

Nepali Song।। परदेशीलाई दशैं तिहार ।।Pardeshilai dashain tihar।। Madhav dhakal

595 watched
0
42
Published 15 Oct 2020

नमस्कार नेपालीहरुको महान् चाड दशैं तिहारमा घर आउन मन भएर पनि विभिन्न कारणले स्वदेश आउन नपाउनुहुने परदेशमा रहेका नेपालीहरुका लागि विशेष गीत लेखी गाउने कोशिस गरेको छु । यो गीतले पक्कै पनि यहाँहरुलाई मनोरञ्जन प्रदान गर्छ भन्ने अपेक्षाका साथ यो गीतको भिडियो बनाएको छु । यो गीत कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुहोला । आगामी दिनहरुमा पनि गीत, गजल मुक्तक, कविता र लोक सेवा आयोगका प्रतिस्पर्धीहरुका लागि विशेष सामाग्रीहरु लिएर आउनेछु । कृपया मेरो च्यानललाई Like & SUBSCRIBE गरिदिनुहोला । copyright @Madhav Dhakal Plz Like & SUBSCRIBE Thanks for watching

Category

Show more

Comments - 16