Duration 17:1

लक डाउनको रोदन lockdown Short_movie सत्य घटना मा आधारित

516 watched
0
36
Published 2 May 2020

#Rangamanch_sansar / #saptarangi_sansar अहिले देश कोरोना ले गर्दा लक डाउन को विषम परिसथितिमा गुज्री रहेको बेला यस YouTube channel मार्फत हामी लक डाउन को मारमा परेको जनता तथा सम्बन्धित निकायलाई खबरदारी गर्न को चेतना मूलका भिडियो लक डाउन को रोदन short movie लिएर तपाईंहरू माझ आइपुगेका छौँ।तपाईहरुको माया ले यो भाग आज ४ सम्म पुग्न सफल भएको छ।आशा छ।यस भिडियो लाई अझ रुचाइदिनुहुनेछ र हामीलाई अरुभाग निकाल्नको लागि पनि हौसला मिल्ने छ।media partner #saptarangi_sansar thanks. more detail 9843799033

Category

Show more

Comments - 21