Duration 15:7

Karnelko Ghoda- कर्नेलको घोडा | | बिपी कोइराला-BP Koirala | | प्रसिद्द कथा

812 watched
0
21
Published 12 May 2021

बिपी कोइराला नेपालको साहित्यको उच्च धरोहर हुन्| कोइरालाको साहित्य फ़्रायडको मनोबिज्ञानबाट ओतप्रोत भएको पाइन्छ| "कर्नेलको घोडा पनि यसै मनोबिज्ञानमा आधारित निक्कै प्रसिद्द कथा हो| जुन कथाको पात्र कर्नेल, कर्नेलनी र घोडा हुन्छन | उमेरले डाँडा काटेका कर्नेल र भर्खरकी जवान कर्नेलनीको उमेरको ठुलो असमताको कारण कस्तो शारीरिक र मनोबैज्ञानिक परिस्थितिहरु आउछन| कथामा थाहा पाउनु हुनेछ| कर्नेल र कर्नेलनी को जीवनमा कसरि एक मासुम घोडाको प्रवेश हुन्छ? कथामा पढ्न पाउनुहुने छ| यो कथाको पुस्तक किन्न चाहनु भएमा तलको लिंक मा क्लिक गर्नुस https://www.ratnabook.com/158-doshi-chasma.html

Category

Show more

Comments - 0